यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ९३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी बिहीबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६१ पैसा र बिक्री दर ९८ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिहीबार  कतारी रियालको विनिमय दर बढेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्