यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य १४ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७९ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यसैगरी मंगलबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०१ पैसा र बिक्री दर ९८ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबारको तुलनामा मंगलबार कतारी रियालको मुल्य स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:
 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्