यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५६ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ३३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ९८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यसैगरी बुधबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०३ पैसा र बिक्री दर ९८ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:
 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्