यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७०  पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य १९ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ८४ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यसैगरी बिहीबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९३ पैसा र बिक्री दर ९८ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार कतारी रियलको मूल्य बढेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्