शुक्रबार स्ट्रबेरीको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सजीवनको मूल्य १ सय रुपैयाँ बढेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार शुक्रबार रुख टमाटर १ सय ५० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७०, नेपाली ठूलो गोलभेडा ७०, गोलभेडा सानो लोकल ४०, सानो गोलभेडा टनेल ८०, आलु रातो ४४ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय, लौका ४०, तराई परवर ८०, घिरौला ६०, फर्सी पाकेको ४५, लाम्चो हरियो फर्सी ३०, डल्लो हरियो फर्सी ३०, सलगम ७०, भिण्डी १ सय, बरेला ४०, स्कुस ४० रुपैयाँमा कारोबार भइरहेको छ भने आज रायो साग ६० रुपैयाँ, पालुंगो १ सय १० रुपैयाँ, चम्सुरको साग १ सय १० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग १ सय १०, सौफको साग १ सय १० र जिरीको साग ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार प्याज हरियो ५० रुपैयाँ, तराई गाजर ३५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, स्थानीय काउली ज्यापु २५ रुपैयाँ, रातो मूला ६० रुपैयाँ, सेतो मूला हाइब्रीड २० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी १ सय, मटरकोशा ५० रुपैयाँ, घ्यु सिमि लोकल २५ रुपैयाँ, घिउ सिमी हाइब्रीड २५, घिउ सिमी राजमा १ सय, टाटे सिमि ३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज ब्रोकाउली ४०, चुकन्दर ५०, कुरीलो ५ सय, सजिवन २ सय, सेलेरी ९०, पार्सले १ सय ५०, पुदिना १ सय ५०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्दुक २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यस्तै, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ५०, तरुल ७०, कन्य च्याउ ५०, डल्ले च्याउ १ सय ८०, अदुवा २ सय २०, हरियो खुर्सानी १ सय २०, सुकेको खुर्सानी ४ सय ३०, खुर्सानी हरियो बुलेट १ सय २०, भेडे खुर्सानी १ सय ७०, हरियो लसुन १ सय २०, हरियो धनिया ५०, लसुन सुकेको चाइनिज २ सय ५०, लसुन सुकेको नेपाली १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार हरियो स्याउ (झोले) २ सय २० रुपैयाँ, स्याउ (फूजी)३ सय, केरा १ सय ३० दर्जन, अनार २ सय ८०, हरियो अंगुर १ सय ३०, कालो अंगुर २ सय, भारतीय सुन्तला १ सय २०, हरियो तर्बुजा ४०, मौसम १ सय ४०, जुनार २ सय ५०, भुई कटहर १ सय ५०, रुख कटहर १ सय २०, लोकल काक्रो ५०, हाइब्रीड काक्रो २५, चाइनिज नासपाती २ सय, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा २ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । त्यसैगरी आज किनु ९०, स्ट्रबेरी भुईऐसेलु ३ सय, अमला ८०, हरियो छ्यापी १ सय, ताजा रहु माछा ३ सय ४०, ताजा बचुवा माछा २ सय ६०, ताजा छडी माछा २ सय ५०, ताजा मुंगरी माछा ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्