आइतबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ११ हजार ४ सय ५५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख १० हजार ९ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३०७५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्