२७ सय रुपैयाँले घट्यो मंगलबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी तेजावी सुन २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्