यस्तो छ मंगलबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ २१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ६७ पैसा रहेको छ ।

मंगलबार क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९९ पैसा र बिक्री दर ९७ रुपैयाँ ४३ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्