यस्तो छ बिहीबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ २० पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ९५ पैसा रहेको छ । बुधबार पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको थियो ।

राष्ट्र बैंकले आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको जनाएको छ ।बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्