‘महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन’: गृहमन्त्री लामिछाने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नुनपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा मंगलबार एक सूचना जारी गर्दै शुभकामना यस्तोृ घोषणा गरेका हुन् ।

उनले अब देखि महिला ट्राफिक प्रहरीको काम मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा सडकमा सघाउनुपर्ने जनाएका छन् । यस्तो छ सूचना:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्