मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

सोमबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्