राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर (फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर लगाएको छ। आइतबार महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरी टोलीले मापदण्ड विपरीत बनेका संरचनामा डोजर लगाएको हो। मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको हो । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्