काठमाडौं । महिला हिंसाबिरुद्धको कानून निर्माण भएको आज १३ वर्ष पुगेको छ । यसै अवसरमा महिला अधिकारकर्मीहरुले महिला हिंसाबिरुद्धको कानून निर्माण भएको १३औँ वर्ष पुगेको उपलक्ष्यमा महिला हिंसाबिरुद्धका विभिन्न कार्यक्रम गर्न लागेका हुन् ।
महिला अधिकारकर्मीहरुले महिला हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तन र भएका प्रयासका बारेमा जानकारी गराउने छन् । साथै कार्यक्रममा १३औँ वर्षमा भएका कार्यप्रगतिको बारेमा पनि समीक्षा गरिनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्