महिला हिंसाबिरुद्ध कार्यक्रम गरिर्दै, हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तनका बारेमा जानकारी गराउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महिला हिंसाबिरुद्धको कानून निर्माण भएको आज १३ वर्ष पुगेको छ । यसै अवसरमा महिला अधिकारकर्मीहरुले महिला हिंसाबिरुद्धको कानून निर्माण भएको १३औँ वर्ष पुगेको उपलक्ष्यमा महिला हिंसाबिरुद्धका विभिन्न कार्यक्रम गर्न लागेका हुन् ।

महिला अधिकारकर्मीहरुले महिला हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तन र भएका प्रयासका बारेमा जानकारी गराउने छन् । साथै कार्यक्रममा १३औँ वर्षमा भएका कार्यप्रगतिको बारेमा पनि समीक्षा गरिनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्