दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् ।
उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी नै अगाडि छिन् । उनले ७४१ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले ५२८ मत पाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्