काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले सो मुद्दामा हरीपुर नगरपालीका वडा १ बस्ने ४० वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई मंगलबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट २०७८ फागुन २० गते बैंकिङ कसूर मुद्दामा एक करोड दश लाख विगो ठहर भई फरार रहेका उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नागार्जुन नगरपालिका, स्युचटारबाटबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि प्रहरी वृत जनसेवा पठाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्