Skip to content

काठमाडौंको गुह्यश्वरी खोलामा भेटियो पुरुषको शव

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरीमा एउटा शव भेटिएको छ । काँडाघारी प्रहरीका अनुसार गुह्यश्वरी खोला किनारमा एक युवको शव भेटिएको हो । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्