काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले १०४ हज यात्रीलाई बिदाइ गरेका छन् । मंगलबार बिहान मन्त्री गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने हज यात्रीलाई बिदाइ गरेका हुन् ।
मन्त्री गहतराजले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका १०४ हज यात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् । बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हज यात्री तथा १ जना प्रतिनिधी रहेका छन ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्