काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउन चालु आर्थिक वर्ष २०७९र८० बजेटमा १० लाख रुपैयाँ बजेट छुट्टाएको छ । महानगरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको लागि स्रोत मै फोहोर वर्गीकरण गर्ने नीतिगत व्यवस्था गरेको हो ।
बजेटमा उल्लेख भए अनुसार काठमाडौंले ३ प्रकारका वेष्टविन खरिद गरेर सहुलियतमा वितरण गर्ने छ । महानगरले सहुलियतमा वेष्टविन बाँड्नको लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको हो ।
सरसफाइमा काम गर्ने महानगरका कर्मचारीलाई स्वास्थ्य बीमा गरिने छ । जसको लागि महानगरले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्