काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा ‘नाडा इभिएक्सपो २०२२’ आयोजना हुने भएको छ । आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा सो एक्सपोको आयोजना हुने भएको हो ।
उक्त इभि एक्सपोका लागि भाद्र १ गते (बुधबार) देखि भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्क समेत खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्