काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागेको छ । सुपरमार्केट सञ्चालन गरिएको अर्केडभवनको अनधिकृत संरचना भत्काउन लागेको हो ।
अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको छ । नगर प्रहरीले सामान हटाउन समय दिने बताए पछि अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् । अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ ।
महानगरमा नक्सा पासविना बनाइएका संरचना तथा अण्डरग्राउण्ड पार्किङ खाली गराउन महानगरले अभियान चलाइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्