Skip to content

एमालेले डाक्यो सचिवालय बैठक

emale

कालोपाटी

३ वर्ष अगाडि

नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए  ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ । भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्