‘बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नु धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नु हो’ : उपराष्ट्रपति
भारतका प्रधानमन्त्री लुम्बिनी आउँदै, प्रतिनिधिमण्डलस्तर दिपक्षीय भेटवार्ताका साथमा बुद्ध बिहारको शिलान्यास गरिने