कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा स्कटिङ गर्ने गाडीसहित ८ जना प्रहरी फिर्ता

महेन्द्रबहादुर शाही
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, जेठ ११  । 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु फिर्ता गरेका छन् ।

शाहीले गाडी र ती प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाईसकेका छन् । कोरोनाविरुद्धको लडाईमा प्रहरीलाई सहयोग होस भनेर नै आफूले सुरक्षाकर्मी फिर्ता गरेको उनको भनाई छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्