सोमबार स्थिर रह्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार रहेको छ भने बिहिबार यसको मुल्य ९६ हजार ७ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्