राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा खुला तथा आन्तरिक बढुवा मार्फत दरबन्दी पदपूर्तिका लागि दरखास्त आवेदन खुला गरेको छ । बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको हो ।

पदपूर्ति समितिले आन्तरिक प्रतियोगिता मार्फत ११३ रिक्त दरबन्दीका लागि र खुला प्रतियोगिता मार्फत ७३ रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको  छ  । बोर्ड अन्र्तगतका कार्यलयहरुमा रिक्त रहेका पदहरुमा सूचना जारी भएको ३० दिनभित्र नियमित शुल्कमा र थप ७ दिन भित्र दोब्बर शुल्कमा तोकिए बमोजिमको योग्यता पुगेका उम्मेद्वारहरुले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्