आइतबार सुनचाँदीको मूल्य स्थिर रह्यो, कातिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । साताको कारोबारको अघिल्लो दिनको तुलनामा (आज) आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १९ हजर ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार ४ सय २० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्