मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ। ‘नेपालीहरुको मुक्तिका लागि अन्तिम लडाईं’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि मुक्का प्रहार भएको हो ।

प्रहरीले प्रसाईंमाथि आक्रमण गरेको आरोपमा बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी मदन केसीले पक्राउ परेका गौतमले किन आक्रमण गरे भन्ने खुलिनसकेको जनाएका छन् ।

प्रसाईंमाथि मञ्च चढ्ने क्रममा मुक्का प्रहार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्