लुम्बिनी शिखर सम्मेलन स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको हो ।

मंगलबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्