यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ १४ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको विनिमय दर बढेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ५० पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ १५ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यसैगरी बुधबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०५ पैसा र बिक्री दर ९८ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्