यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९१ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको विनिमय दर बढेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ०६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७६ पैसा र बिक्री दर ९८ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार कतारी रियालको विनिमय दर बढेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्