यस्तो छ बुधबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३६  पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ४५ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ८० पैसा रहेको छ ।

बुधबार क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७२ पैसा र बिक्री दर ९७ रुपैयाँ १६ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्