सोमबार २७.५७ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २७.५७ अंकले बढेर २०९२.०० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको १४ लाख ३७ हजार ६ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८५ करोड ४३ लाखमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको १९ करोड ९२ लाख ९९ हजार ८ सय २४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्