२ सय रुपैयाँले बढ्यो आइतबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले बढेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्