मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईँलाई भक्तपुरबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकृतले जनाएको हो ।

उनी भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । उनीमाथि साइबर अपराधको मुद्दा छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्