यस्तो देखियो तार र बिजुलीको पोल रहित न्युरोड…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लामो समयको विवाद पछि काठमाडौं महानगरपालिका वडा नं. २४ को शुक्रपथ अहिले तार र बिजुलीको पोल रहित भएको छ ।

फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोज्नु परेको थियो । अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरू भूमिगत गरिएसँगै सुन्दर देखिएको छ। बाँकी तस्बिरमा हेर्नुहास्…

 तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्