वानएक्स वेट मार्फत ५५ करोडको सट्टेबाजी, ललितपुरबाट एकजना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एक जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

उनले ५५ करोड आर्थिक कारोबार गरेको भेटिएको आचार्यले बताए । आरोपी वान एक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्