शुक्रबार घट्रयो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ ।

बिहिबार ९२ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले घटेर ९२ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार रहेको छ भने हिजो यसको मुल्य ९१ हजार २०० रुपैयाँ थियो ।

यता चाँदीको मूल्य मा भने प्रतितोला रु ५रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्