बाजुरामा ४.३ रेक्टर स्केलको भूकम्प

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ४ बजेर ५७ मिनेटमा बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्