यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ७२ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबारअमेरिकी डलरको विनिमय दर बढेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ५४ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ २० पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यसैगरी मंगलबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०३ पैसा र बिक्री दर ९८ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबारको तुलनामा आज कतारी रियालको विनिमय दर घटेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्