आइतबार स्थिर रह्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ९८ हजारमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर ९८ हजार रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने शुक्रबार यसको मुल्य ९७ हजार ५ सय रुपैयाँ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्