सूर्या लाईफ इन्स्योरेन्स र ज्योती लाईफ इन्स्योरेन्स मर्जरमा जाने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सूर्या लाईफ इन्सोरेन्स र ज्योती लाईफ इन्सोरेन्स कम्पनी एक आपसमा मर्जर हुने भएका छन् । क्रसहोल्डिङ घटाउनका लागि उपयुक्त विकल्प मर्जर हुने भएकाले एक आपसमा मर्जर हुन लागेका हुन् । यि दुई कम्पनीमा क्रस होल्डिङ समस्या रहेकाले बीमा समितिले मर्जरका लागि दबाब दिएको थियो ।

दुवै कम्पनीबीच शुक्रबार आजै एक आपसमा मर्जरमा जाने सम्झौता हुने सम्भावना रहेको छ । केही गरी आज भएन भने सोमबारसम्म मर्जरका विषयमा सम्झौता हुने बताइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्