यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ०१ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य २७ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसैगरी सोमबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०४ पैसा र बिक्री दर ९८ रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार कतारी रियालको मुल्य स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्