यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ८९ पैसा रहेको छ । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको विनिमय दर बढेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ७१ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ३७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ३० पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यसैगरी बिहीबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०६ पैसा र बिक्री दर ९८ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्