कृषिबाटै नाम र दाम कमाएका राई भन्छन्:-‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावना नै सम्भावना छ’